
Lnp
Gis
Srbpu
Rgp
Cps
Rgp
Unsku
pku
sbs
Rgp1
Gfs
Rmb
Djs
Pes
Ggp
Sgr
Pbu
Sds
cjs

Gst
Rgu
Pvg
Bbbpu
Wsp
Bbu
Rgu
Vor
Sls
Ksm
Rsb
Tsm
nsb
Hal
Ggd
Sbs
Rgs
Asm
Ssm

Jmb
Mks
Syp
bbt
Jmb
Bml
Gsb
Ptm
Rpp
sab
Rmb
Abd
Pls
दाङ । देउखुरीका ४ वटै पालिकाका शिक्षाप्रमुखले कोभिड-१९ को कारण पठनपाठनबाट बन्चित रहेका बालबालिकाहरुको पठनपाठनको सन्दर्भमा आफुहरुले भाद्र मसान्तसम्म निचोड निकाली वैकल्पिक माध्यमबाट असोज- १ गतेदेखि शैक्षिक गतिबिधी संचालन गरिने बताउनु भएको छ ।
लमही न. पा. , गढवा गा.पा. ,राप्ती गा.पा. का शिक्षाप्रमुखको भनाई अनुसार विद्यार्थीहरु स्कुलमै उपस्थित गराएर पठनपाठन गर्न नसकिने भएकोले वैकल्पिक बिधिबाट मात्र संचालन गरिने योजना रहेको तीन पालिकाका शिक्षा प्रमुखहरुको भनाई रहेको छ भने राजपुर गा. पा. शिक्षाप्रमुखको भनाई अनुसार राजपुर गा. पा. दुर्गम भएको कारण शिक्षासमितिको बैठक बसि निर्णय गरि स्कुल खोल्नपनि सकिने बताउनुभएको छ ।
