
Rgp1
Srbpu
Sgr
Unsku
Pbu
pku
Lnp
Rgp
Ggp

Rgu
Wsp
Rsb
Asm
Rgs
Hal
Ksm
Bbu
Rgu
Pvg
nsb
Tsm
Ssm
Ggd
Sls
Sbs
Bbbpu
Gst
Vor

Syp
Jmb
Gsb
bbt
Pls
Rmb
Bml
Ptm
Rpp
Abd
Jmb
Mks
sab
दाङ । दाङ क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी निर्वाचित भएका छन् । डिल्लीले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।
त्यस्तै उनहीहरु बीच ५ हजार ४ सय मतान्तर रहेको छ । दाङ क्षेत्र नं. ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।
