
Unsku
Djs
Rgp
Gfs
cjs
Pbu
Srbpu
Pes
Ggp
Sgr
Rgp1
pku
Ses
Lnp

Bbbpu
Rgs
Hal
Sls
Sbs
Asm
Ggd
Bbu
Gst
Rsb
Rgu
Ksm
Wsp
Ssm
Tsm
Pvg
Vor
nsb
Rgu

Ptm
sab
Abd
Jmb
Rpp
Pls
Gsb
Jmb
Rmb
bbt
Syp
Bml
Mks
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(ख) प्रदेश सभामा नेपाली काँग्रेसका बहादुर सिंह थापा निर्वाचित भएका छन् ।
काङ्ग्रेस महाधिवेशन प्रतिनिधी थापाले निकटतम प्रतिद्वन्दी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई १ हजार ७ सय २६ मतको अन्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
त्यस्तै थापाले १० हजार ६ सत ६८ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी रानाले ८ हजार ९ सय ४२ ल्याएका थिए । उक्त निर्वाचन क्षेत्रबाट ९ उम्मेदवार चुनावी मैदानमा थिए ।
नेकपा एकीकृत समाजवादीका लाल बहादुर ४ हजार ४०४, हाम्रो नेपाली पाटीका जमान सिह कार्कीले ४सय ३२, नेपाल मजदुर किसान पाटीका सजित सिह रानाले १९५, राप्रपाका चक्र्रदेव जोशी १ हजार ८सय ३५ र नेपाली काङ्ग्रेस बिपीका नारायण दत्त बोहराले ७९० र पहिलो पटक चुनावमा भाग लिएको नागरिक उन्मुक्तिका जितेन्द्र चौधरीले १ हजार ८६८, लोकतान्त्रिक समाजवादी पाटीका लक्ष्मी देवी डगौराले १७१ ल्याएका थिए ।
त्यस्तै क्षेत्र २(क)मा ५० हजार ८८९ मतदाता मध्ये ३१ हजार १७१ मत खसेको थियो । यस्तै क्षेत्र नम्बर २ बाट संघ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एनपी साउद अग्र स्थानमै रहेको नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले जानकारी दिनु भयो ।
