
Rgp
cjs
Rgp
Pes
Gis
sbs
Pbu
Rgp1
Srbpu
Rmb
Sds
Ggp
Unsku
Sgr
Djs
pku
Cps
Lnp
Gfs

Bbu
Tsm
Wsp
Ksm
Sls
Ggd
Rsb
Gst
Vor
nsb
Rgs
Hal
Sbs
Ssm
Rgu
Pvg
Asm
Bbbpu
Rgu

Gsb
Pls
Mks
bbt
Ptm
Abd
Jmb
Rpp
Bml
Jmb
Syp
Rmb
sab
दाङ । देउखुरीको गढवा गाउपालिकामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.गढवाकाे छैठौं साधारणसभा आइतबार सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालकाे सभापतित्व एव् लमहि जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीकाे प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चाैधरिले बार्षिक प्रतिवेदन,पेश गर्नु भएको थियो भने संस्थाका काेषााध्यक्ष कालिप्रसाद चाैधरिले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक सीता नेपालिले आ.व २०७७/०७८ काे प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । संस्थाकाे ८ कराेड ७० लाख बराबरकाे काराेवार विवरण प्रस्तुत गर्दै संस्थाका काेषाध्यक्ष चाैधरिले यस आ.व मा ११ कराेड बढिकाे काराेवार गर्ने लक्ष्य राखेकाे जानकारी दिनु भएको का । सामाजिक दुरी तथा स्वास्थ्य साबधानि अपनायर गरिएकाे साधारणसभामा संस्थाका लेखा समिति संयाेजक ईश्वरप्रसाद चाैधरी,धनपति साकाेस घाेराहिकि व्यवस्थापक आरति नेपाली,ऋण समिति उप संयाेजक मुलचन्द चाैधरी लगायतले बाेल्नु भएको थियो ।
संस्थाले गढवा गाउँपालिका भर कार्यक्षेत्र थप गर्नका लागि गढवा गाउपालिका सहकारी शाखा सँग समन्वय गरि संस्थाकाे कार्यक्षेत्र थप गर्ने महत्वपुर्ण निर्णय गरेकाे छ । ९०७ जना शेयर सदस्य रहेकाे संस्थामा यस वर्ष १४५० शेयर सदस्य पुर्याउने लक्ष्यका साथ काम अघि बढाईएकाे संस्थाकाअध्यक्ष ओमप्रकाश बस्यालले बताउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका लमहि जेसिसका पुर्व अध्यक्ष भण्डारीले छोटाे समयमै उपलब्धिहरु हासिल गर्न संस्थाले महत्त्वपूर्ण काम गरेकाे बताउदै,सेवामुखि भएर काम गर्ने तथा आफ्ना सदस्य प्रति जिम्मेवार संस्था सदैव अघि बढ्नेमा आफु विस्वस्त रहेकाे जानकारी दिनु भयो । संस्थालाई देउखुरीकै नमुना सहकारीको रुपमा विकाश गर्न आफुलागि परेकाे संस्थाका अध्यक्ष बस्यालले बताउनु भएको छ ।
यसै आ.व मा कालाकाटे शाखा लैजान प्रक्रिया शुरु गरि कालाकाटेमा शाखा संचालन गर्ने,यसै वर्ष जग्गा खरिद गर्ने,३ वर्षकाे समय भित्र आफ्नै सुबिधा सम्पन्न भवन बनाउने लक्ष्यका साथ काम अघि बढाईएकाे समेत जानकारी दिनु भएको हो । संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेकाे स्वागतमन्तव्यबाट शुरु भएकाे कार्यक्रमकाे संचालन रेमिट प्रमुख किरण सुनारले गर्नु भएको थियो।
