
Srbpu
Sgr
pku
Unsku
Pbu
Ggp
Lnp
Rgp
Rgp1

Hal
Ggd
Rgs
Ksm
Bbu
Bbbpu
Ssm
Rsb
Rgu
Asm
Sbs
Rgu
Sls
Gst
Vor
Pvg
nsb
Wsp
Tsm

Gsb
Rmb
Jmb
Syp
Rpp
Mks
Abd
Jmb
Pls
sab
bbt
Bml
Ptm
काठमाडौं । कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।
उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
नेकपा एमालेका गौरीशंकर चौधरी भने ९ हजार ८७४ मतसहित तेस्रो स्थानमा सीमित भए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरे । कुल ६३ हजार ४४० मत खसेको उक्त क्षेत्रमा ४ हजार २१ मत बदर भएको छ ।
