
Ses
Djs
Rgp
Lnp
Srbpu
Ggp
pku
Rgp1
Pes
cjs
Sgr
Unsku
Gfs
Pbu

Bbbpu
Bbu
Rgs
Pvg
Sbs
Vor
Ksm
Rgu
Sls
Tsm
nsb
Gst
Ggd
Ssm
Rgu
Asm
Rsb
Wsp
Hal

Ptm
Pls
sab
Rpp
Jmb
Bml
Abd
Rmb
bbt
Syp
Mks
Jmb
Gsb
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन्। काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन्।
त्यस्तै भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे। तर औपचारिक घोषणा हुन भने बाँकी छ। २०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए।
