
Rgp
Ggp
Pbu
pku
Srbpu
Unsku
Lnp
Sgr
Rgp1

Pvg
Sls
Ksm
nsb
Gst
Bbbpu
Rgu
Tsm
Rgs
Rsb
Sbs
Wsp
Vor
Asm
Bbu
Rgu
Hal
Ssm
Ggd

Gsb
Mks
Jmb
sab
Rpp
Jmb
Syp
Ptm
Pls
Rmb
Abd
bbt
Bml
काठमाडौं । क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका क्रिकेटर सन्दीप लामिछाने पुनः पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् ।
शुक्रबार नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दै राखिएको थियो ।
