
Unsku
Sgr
Pbu
Srbpu
pku
Ggp
Rgp1
Lnp
Rgp

Rgs
Bbbpu
Pvg
Asm
nsb
Sbs
Ssm
Tsm
Bbu
Rsb
Rgu
Hal
Wsp
Ggd
Gst
Rgu
Vor
Ksm
Sls

sab
Bml
Rpp
Jmb
bbt
Jmb
Pls
Abd
Rmb
Gsb
Syp
Mks
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियादेखि १ नम्बर वडा कठ्बेरुवा जोडिने सडक कालोपत्रे गर्ने सिलसिलामा निर्माण कार्यमा गुणस्तरता नभएको भन्दै स्थानियको व्यापक गुनासो आएको छ ।
उज्ज्वल निर्माण सेवा प्रालीका ठेकेदार दिपक न्यौपाने, सुपर भाईजर गोबिन्द सिङ रोका,वडा नम्बर १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरी,स्थानिय बुद्धिजीवी रामबकश चौधरी र संचार कर्मी टोपेन्द्र खनालसमेतको उपस्थितिमा इस्टिमेटको अवलोकन गर्ने र कार्य सुचारु गर्नेगरी उक्त कार्य स्थगित भएको छ ।बाकी विवरण अवलोकन पछि मात्र प्रदान गरिने छ ।

