
Rgp1
Ggp
Rgp
Unsku
Sgr
Lnp
Pbu
pku
Srbpu

Asm
Bbu
Rgu
Bbbpu
Sls
Rgu
Pvg
Ggd
Ksm
Sbs
Vor
Tsm
Rgs
Ssm
Rsb
Gst
Hal
nsb
Wsp

bbt
Jmb
Bml
Gsb
Pls
Rmb
Rpp
Jmb
Abd
sab
Mks
Syp
Ptm
दाङ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर वेपत्ता भएको २८ घण्टापछी मृत अवस्थामा फेला परेका छन् । घटना स्थलमा रहेका दंगीशरण गाँउपालिका २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार उनिहरुको शव स्थानीयले आज आइतबार दिउसो साढे ३ बजे फेला पारेका हुन् ।
डुबेको स्थानदेखि झन्डै १५ मिटरको दुरीमा करीब १० मिटर गहिराइमा दुबैजना एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिनु भयो ।
त्यस्तै अहिले दुबैजनाको शवलाई घटना स्थलको नजिकै राखीएको र प्रहरीको मुजुल्का पछी शव पोष्टमार्टमको लागी राप्ती प्रादेशीक असपताल तुलसीपुर लग्ने तयारी भइरहेको पहरीले बताएको छ । उनीहरु दुबैजना नुहाउने क्रममा शनिबार दिउसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका थिए ।
