
pku
Unsku
Ggp
Sgr
Rgp
Srbpu
Rgp1
Lnp
Pbu

Pvg
Rsb
Rgu
Ggd
Vor
Gst
Hal
Tsm
Sbs
Wsp
Ssm
Ksm
Rgs
nsb
Asm
Bbbpu
Sls
Rgu
Bbu

Abd
Mks
Gsb
sab
Bml
Pls
Syp
Jmb
Ptm
bbt
Rpp
Rmb
Jmb
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ ।
यस्तो कुरा आज बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा बुटुवमा बताउनुभएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कतव्र्यनिष्ट भइ अगाडि बढ्नका अनुरोध गर्दै जनताको सेवा र अपराध अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गर्नका लागि अनुरोध गर्नभयो । मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमा प्रहरी संगठनले जसरी आफ्नो नाम उच्च बनाएको छ त्यसरी नै आगामी दिनमा पनि आफ््नो संगठनको पहिचान र उचाईलाई थप विकास गर्नका लागि सबैले जिम्मेवार भएर लाग्नका लागि अनुरोध गर्नुभयो ।
प्रहरी दिवशको अवसरमा मुख्यमन्त्री केसीले अबको संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताउँदै त्यसका लागि ऐन पास भईकोले अब सरकारले कार्यरुप मात्रै प्रदान गरिने बताउनुभयो । मुख्यमन्त्री केसीले नेपाल प्रहरीलेले विगतको आमूल परिवर्तनमा आफ्नो अमूल्य प्राण आहुति दिएको बताउँदै ती नै अमर प्रहरीप्रति श्रद्धाञ्जली समेत व्यक्त गर्नुभयो । साथै अझै जनताको सेवामा खतिरहेका नेपाल प्रहरीको सँस्था दत्त चित्त भएर लाग्नका लागि अनुरोध गर्नुभयो । मुख्यमन्त्री केसीले आपत विपतमा पनि नेपाली जनताको साथमा रहेकोले गर्दा सधै प्रहरीलाई जनताले सम्झिने बताउनुभएको छ ।
कार्यक्रम लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माकाले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रुपपमा दिनका लागि सरकार लागि परेको बताउनुभो । कार्यक्रममा लुम्बिनी प्रहरीका प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो । प्रहरी प्रमुख अधिकारीले सबैलाई सेवामा निश्वार्थ भावले लाग्नका लागि निर्देशन दिनुभएको छ ।
