Sidha Patra आइतबार, आश्विन ३०, २०७९

दाङ । दाङ निर्बाचन क्षेत्र नम्बर १ मा निर्बाचन परिचालनका लागी पाँच दलिय सयुक्त लोकतान्त्रिक बाम गठबन्धनले विभिन्न २८ वटा उपसमितिहरु गठन गरेको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश शभा निर्बाचनलाई सु-ब्यबस्थित तरिकाले सम्पन्न गर्न उक्त समितिहरु गठन गरिएको हो । जस अन्तर्गत सघीय निर्बाचन परिचालन समितिको सयोजकमा नेकपा एसका सुरामणि बेलबासे,प्रदेश निर्बाचन परिचालन समितिको सयोजकमा नेकपा माओबादीका बिरेन्द चौधरी रहनु भयको छ ।

त्यसगरी अनुगमन समितिको सयोजकमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय शभापति भेषराज पान्डेय रहनुभयको छ । चुनाबी घोषणा पत्र अपिल निर्माण समितिको सयोजकमा खोपेन्द्र ज्ञवाली, आर्थिक क्षेत्रिय समितिको सयोजकमा थानेश्वर गैरे त्यसैगरी महीला परिचालन समितिको सयोजकमा गिरीजा देबी न्यौपाने,यादब समाज परिचालन समितिको सयोजकमा रामप्रताप यादब,बुद्वीजिबि परिचालन समितिको सयोजकमा बिपी खनाल,सेवा निबृत्त राष्ट्र सेवक परिचालन समितिको सयोजकमा कृष्ण गीरी,बुद्धीजिबि परिचालन समितिको सयोजकमा बिपी खनाल,पत्रकार परिचालन समितिको सयोजकमा लिला शाह,सिचाई प्रणाली परिचालन समितिको सयोजकमा टेकनाथ चोधरी, मुश्लीम समुदाय परिचालन समितिको सयोजकमा अजमल सिद्धीकी,होटल ब्यबसायि परिचालन समितिको सयोजकमा महेश बेल्बासे,जेष्ठ नागरिक परिचालन समितिको सयोजकमा मेघनारायण चौधरी,बिधार्थि परिचालन समितिको सयोजकमा बिन्तीराम यादब,उद्योग ब्यबसायी समितिको सयोजकमा खगेश्वर खनाल,विद्यालय ब्यबस्थापन परिचालन समितिको सयोजकमा चित्र बहादुर थापा , युबा परिचालन समितिको सयोजकमा सनतोष बुढाथोकी,बन उपभोक्ता परिचालन समितिको सयोजकमा पुर्ण बहादुर बस्नेत,थारु समुदाय परिचालन समितिको सयोजकमा हिरालाल चौधरी, मतहवा कट्कन्दार परिचालन समितिको सयोजकमा ध्रुब कुमार चोधरी,जनजाति समुदाय परिचालन समितिको सयोजकमा रेशम बहादुर बुढा,सहकारी संस्था परिचालन समितिको सयोजकमा अनुप कुमार थापा,प्राध्यापक परिचालन समितिको सयोजकमा शेर बहादुर गीरी,शिक्षक परिचालन समितिको सयोजकमा टुकाराम पौडेल रहनुभएको छ । भुपु प्रहरी तथा सेना परिचालन समिति, लगायत २८ वटा समितिहरु गठन गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]