
Pbu
mbd
Sds
Mbdvs
Anm
Rbs
Ksm
Gisld
Gmk

Rgu
Bbbpu
nsb
Wsp
Tsm
Gst
Hal
Asm
Ggd
Rsb
Rgs
Pvg
Ksm
Ssm
Sls
Vor
Sbs
Rgu
Bbu

Jmb
Jmb
Gsb
Bml
Mks
Syp
Abd
Rpp
bbt
Ptm
Rmb
Pls
sab
दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए ।
त्यस्तै मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।
