
Anm
gst
Sds
Gmk
Gisld
Ksm
Mbdvs
Rbs
mbd
Pbu

Ksm
Sbs
Sls
Wsp
Bbu
Rgu
Ggd
Asm
Bbbpu
Gst
Hal
Tsm
Ssm
Vor
nsb
Rgu
Pvg
Rsb
Rgs

Rmb
Pls
Ptm
Gsb
Syp
Mks
Rpp
Jmb
bbt
Abd
Jmb
Bml
sab
दाङ । दाङ प्रहरीले गोप्य सूचनाको आधारमा जुवा खेली रहेका १५ जुवाडेहरुलाई ५ लाख बढी रकमसहित पक्राउ गरेका छ । दाङ प्रहरीका अनुसार पक्राउ परेका मध्य एक जना वडा सदस्य र एक जना सशस्त्र प्रहरीका जवानपनि रहेका छन् ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीका अनुसार दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ बालापुरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई गएराति पक्राउ गरिएको जानकारी दिए ।
यस्तै जुवा खालबाट १५ जनालाई पाँच लाख २८ नगद सहित पक्राउ गरिएको एसपी वलीले बताए । दाङ प्रहरीले पक्राउ परेकाहरुको नाम भरी सार्वजनिक गरेको छैन।
