
Anm
Mbdvs
gst
Sds
Gisld
mbd
Gmk
Rbs
Ksm
Pbu

Asm
Rgu
Wsp
Rgs
Sbs
Ssm
nsb
Rsb
Rgu
Bbu
Gst
Bbbpu
Pvg
Sls
Ksm
Vor
Tsm
Ggd
Hal

Jmb
Pls
Gsb
sab
Mks
Syp
Ptm
Bml
Jmb
Rpp
bbt
Abd
Rmb
दाङ । देउखुरीको अर्जुन खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवा निवासी अन्दाजी १० वर्षिय अजित विक र साेहि ठाउँ निवासी १२ वर्षिय ललित परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुबै जना बालकको शवलाई पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।
त्यस्तै उनिहरुको मंगलबार दिउँसो ३: ३५ बजे लमहीकाे अर्जुन खाेलाको पुल मुनि नुहाउने क्रममा खाेलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
