
Gmk
Sds
gst
Ksm
Anm
Mbdvs
mbd
Pbu
Gisld
Rbs

Asm
Bbu
Rgs
nsb
Ggd
Pvg
Rsb
Vor
Ksm
Wsp
Tsm
Bbbpu
Rgu
Gst
Rgu
Hal
Ssm
Sbs
Sls

Gsb
Pls
Ptm
Jmb
Jmb
sab
Rmb
bbt
Rpp
Bml
Syp
Abd
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित एक युवक पक्राउ परेका छन् ।
विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा सो व्यक्ति लाई संका लागि सोधपुछ खान तलासी गर्दा चरेस सहित पक्राउ गर्न सफल भएको छ । पक्राउ परेका व्यक्ति दाङ जिल्लाको घोराही उपमहानगर पालिका वडा नं १० नरैनापुर बस्ने २७ वर्षिय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मेघराज जोसीले बताए ।
पक्राउ गरिएको व्यक्तिलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाइएको र पक्राउ परेका व्यक्तिबाट थप अनुसंधान प्रकृया अगाडि बढाइएको जानकारी प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले बताए ।
