
Gisld
Mbdvs
Anm
Gmk
Pbu
gst
Rbs
mbd
Ksm
Sds

Vor
Wsp
Sbs
Ksm
Ssm
Ggd
Gst
Rgu
Bbu
Sls
Asm
nsb
Hal
Rsb
Pvg
Bbbpu
Rgs
Tsm
Rgu

Jmb
Syp
Bml
Mks
Jmb
bbt
Rpp
sab
Ptm
Abd
Rmb
Gsb
Pls
धनगढी । कञ्चनपुरमा २ सय बढी घर डुवानमा पनेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका नदीहरु बस्ती पस्दा घरहरु डुवानमा परेका हुन्।
कृष्णपुर, बेलौरी, शुक्लाफाँता लगायत विभिन्न पालिकाका वस्तीहरु डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बाढी बस्ती पस्दा सयौँ परिवार जोखिममा परेका छन् भने, धेरै व्यक्तीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको प्रहरीले बताएको छ।
त्यस्तै उद्दारको कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। उद्दारमा नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको छ। जिल्लास्थित नदीहरुको जलस्तर बढी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।
