
mbd
Rbs
gst
Gisld
Gmk
Mbdvs
Pbu
Sds
Anm
Ksm

Tsm
Sls
Ggd
nsb
Gst
Rgu
Bbu
Rgs
Rsb
Hal
Ssm
Vor
Rgu
Bbbpu
Wsp
Asm
Sbs
Pvg
Ksm

bbt
Jmb
Rmb
Ptm
Jmb
sab
Mks
Bml
Pls
Gsb
Abd
Syp
Rpp
दाङ । देउखुरीको लमहीमा लमही चेम्बर अफ कमर्सको पद हस्तान्तरण गरिएको छ । शनिवार चेम्बर अफ कमर्सको हलमा चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नि बर्तमान अध्यक्ष अजय न्यौपानेले अध्यक्ष सितल भुसाल लाई पदभार हस्तारण गरेका हुन् ।
पद हस्तान्तरण गर्दै न्यौपानेले आफ्नो कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै कोराना सचेतना अभियान, नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । न्यौपानेले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भुसाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।
कार्यक्रममा लमही चेम्बरका सदस्य ऋषि खनालले नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा हातेमालो गरी काम गर्न अनुरोध गरे ।
पदभार ग्रहण गर्दै अध्यक्ष सितल भुसालले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै चेम्बरले एम्बुलेन्स खरिद गर्ने,डेङो रोगबाट आम नागरिक लाग्न नदिन सचेतना मुलक कार्यक्रम लगायतका कामहरु गर्ने योजना अघि सारे ।
कार्यक्रममा लमही चेम्बर अफ कमर्सका महासचिव केसब अधिकारी,सबि अधिकारी,कमला चुदाली, प्रमोद गौतम,प्रमोद बस्नेत,निर्मला ज्ञवाली,चुणामणी आचार्य लगायतले शुभकामना दिएका थिए ।
