
Srbpu
Pbu
Cps
cjs
Rgp
Sds
Sgr
Unsku
pku
Rmb
Djs
Ggp
sbs
Rgp1
Pes
Lnp
Rgp
Gfs
Gis

Sbs
Tsm
Hal
Ksm
Gst
Rgu
Ggd
nsb
Asm
Rsb
Sls
Bbu
Wsp
Vor
Bbbpu
Ssm
Rgu
Rgs
Pvg

Gsb
bbt
Pls
sab
Jmb
Rmb
Ptm
Syp
Jmb
Bml
Mks
Abd
Rpp
दाङ । देउखुरी,लमही न.पा.३ कान्तिपुर कृषक सहकारी सस्था लि.निकटले केही दिनमा नेटबाट सेवा दिने भएको जनाएको छ । जस अनुसार कम्प्युटर,प्रिन्टर पनि खरिद गरेर ल्याइसकेकाे सस्थाका ब्यबस्थापक तिर्शन अधिकारीले जानकारी लिनु भयाे ।
अबका केही दिन भित्र नेट जाेड्ने र सेवा पनि दिने याेजना बनाएको छ । २५ बर्ष पछि साे सेवा दिन थालेकाे हाे । सहकारीले कृषिमा ऋण लगानि,बचत संकलन ,र सस्ताे पसल,मलखाद बितरण लगायतका कार्य गरे पनि अाफ्नाेे भबन नहुदा भाडाका भरमा संचालन भैइरहेकाे छ । उसले ५ जना कर्मचारी लागि लागि राेजगारि दिन सफल भएको बताइएको छ । अाफ्नाे भबन नहुदा समस्या भइरहेकाे र खडेरी खरिद गर्ने नसक्ने भएकाले भाडाका भरमा स्थापना काल देखि लमहि १ काैडियाबाट सेवा दिइरहेको छ । लमहि ३ कान्तिपुरमा स्थापना भएकाले नामकरण पनि कान्तिपुर कृषक सहकारी राखिएको हाे ।
