
Gis
Gfs
Rgp
Pes
Ggp
Cps
sbs
Srbpu
Unsku
cjs
Pbu
Rgp
pku
Sds
Rgp1
Djs
Lnp
Rmb
Sgr

Rgu
Vor
Bbu
Wsp
Sbs
Tsm
Asm
Rgu
Sls
Rsb
nsb
Bbbpu
Gst
Pvg
Rgs
Ksm
Ssm
Hal
Ggd

bbt
Bml
Rmb
Pls
Jmb
Syp
Rpp
Gsb
Jmb
Abd
sab
Mks
Ptm
काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक एसपी हरुको काज सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहको बुधबारको निर्णय अनुसार ५ जना एसपीको काज सरुवा भएको हो । सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ ।
त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं,महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर,सन्तोष सिंह राठौरको नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौं र खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा गरिएको छ ।
