सुशीला बुढा मगर/प्युठान सोमबार, भाद्र ०६, २०७९

प्यूठान । प्यूठानमा सानो गाडी दुर्घटना हुँदा आठ जना यात्रु घाईते भएका छन् । दाङको भालुबाङबाट प्यूठान आउँदै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो ।

घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ । अन्य ७ जना समान्य घाइते भएका रहेको प्रहरीले जनाएको छ । घाईतेरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ पठाइएको छ ।

ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको हो । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । घाईतेहरुको सरुमारानी गाउँपालिकाका नगरप्रहरी नेपाल प्रहरी सहित स्थानियले उद्धार गरेको सरुमारानी पालिकाका कार्यपालिका सदस्य पुर्ख सिंह सुनारले कामनाडेलीलाई जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]