
Ksbus
Sdc
Ksbus
Ggp
Asbus
Lnp
Ggp
Msbus
Rgp


काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ।
७५ वर्षका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
त्यस्तै उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो । देशसंचार
