टोपेन्द्र खनाल शनिबार, भाद्र ०४, २०७९

दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ बस्ने आस बहादुर घर्ती तथा आरती घर्ती मगरको अन्दाजी १७ वर्षिय छोरा खेमराज घर्ती मगर आफू सुत्ने कोठामा झुन्डिएर मृत्यु अवस्थामा रहेको पाईएको छ ।

घर्ती आफू सुत्ने कोठाको ढोकामा भित्रि तर्फको चुक्कुल लगाएको अवस्थामा कोठाको पंखामा डोरिले झुन्डिएको र बिहान अबेरसम्म नउठदा घर परिवारले ढोका खोल्न खोज्दा भित्रबाट चुक्कुल लगाएको पाइएको र उक्त कोठाको भित्तामा रहेको प्वालबाट निआलेर हेर्दा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

झुन्डिएर आत्म हत्या गर्नुको खास कारण भने खुल्न सकेको छैन । ईलाका प्रहरी कार्यालय गढवाको टोलि घटना स्थलमा पुगि घर्तीलाई पोस्टमास्टमको लागि लमही अस्पतालमा लगिएको छ । घर्ती जनज्योति मावि बेला कक्षा १० मा अध्यनरत रहेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]