
Usb
Ppu
Ksb
Ksb
Rsb
Ssb
Gsb
Nsb
Ksb
jsb
Fmb
Bsn
Tgp
Csb
Rks
Ssb

Ssb
Usb
Gsb
Tsb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । बिहीबार विहान लमही नगरपालिका–६ देउपुरमा ट्रयाक्टरबाट खसेर ती किशोरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।
