
Ggp
Sgr
Pbu
Srbpu
Lnp
pku
Rgp1
Rgp
Unsku

Vor
Bbu
Ssm
Rgs
Sls
Rgu
Wsp
Rgu
Tsm
Ggd
Hal
Sbs
Rsb
Gst
Asm
Bbbpu
Ksm
Pvg
nsb

Bml
Pls
Jmb
sab
Ptm
Abd
bbt
Mks
Rpp
Gsb
Rmb
Syp
Jmb
काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । उनले भने ‘आजलाई छोडेर तीन दिनभित्र रिजल्ट हुन्छ । बिहीबारभित्र सार्वजनिक हुन्छ ।’
त्यस्तै २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी भएका थिए ।
