
Gisld
mbd
Mbdvs
Rbs
Sds
Pbu

Rsb
Wsp
Bbu
nsb
Pvg
Sls
Rgs
Rgu
Ksm
Bbbpu
Tsm
Vor
Ssm
Gst
Ggd
Sbs
Hal
Asm
Rgu

Bml
Rpp
Mks
Abd
Gsb
Pls
Jmb
bbt
Jmb
sab
Rmb
Syp
Ptm
काठमाडौं । प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।
त्यस्तै यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।
