
Usb
Dbs
Rgp
Pbu
Sgp
ksb
Rgp
Lks
Lnp
Rgp
Asb
Ggp
Rgp
Dus
lnp
Ggp
Jns


बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीले गत साउन देखी यही असार महिनासम्म २८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए ।
उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो ।
पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र १३३ वर्ष ११ महिना १४दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपैयाँ असुल गरिएको छ । बाँके प्रहरी फरार अभियुक्त पक्राउ गर्नमा लुम्बिनी प्रदेशकै अगाडी रहेको छ ।
