
sbs
Ggp
Sds
Rgp1
Rmb
Unsku
pku
cjs
Rgp
Rgp
Pes
Srbpu
Gfs
Cps
Lnp
Pbu
Gis
Djs
Sgr

Ggd
Rsb
Pvg
Sls
Hal
Sbs
Ssm
Asm
Wsp
Gst
Bbu
nsb
Rgu
Rgu
Rgs
Tsm
Vor
Ksm
Bbbpu

Rmb
Syp
Jmb
Bml
Jmb
bbt
sab
Gsb
Abd
Pls
Mks
Rpp
Ptm
रुपन्देही । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी संघीयसभा निर्वाचन र प्रदेश सभा निर्वाचनलाइ लक्षित गरेर अपाङ्गता भएका व्याक्तिहरुको मतदाता परिचय पत्र वितरणमा सहजीकरण गरेको छ ।
विहिवार जिल्ला निर्वाचन कार्यालय भैरहवामा ४५ जनाको मतदाता परिचय पत्र वितरणको लागि सहजीकरण गरिएको हो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा जिल्लामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई जिल्ला निर्वाचन कार्यालसम्म्म लगेर मतदाता परिचय पत्रको लागि सहजीकरण गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिए ।
उनका अनुसार परिचय पत्र प्राप्त गर्ने ४५ जना व्याक्तिहरुमा पुर्ण अपाङ्गता भएका व्याक्ति , पुर्ण दृष्टिविहिन,न्युन दृष्टिविहिन शाररिक, सुनाई सम्बन्धी अपाङ्गता,श्रवणदृष्टि विहिनता भएका व्याक्तिहरु रहेका छन् । मतदाता परिचय पत्र वितरणको लागि नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका प्रोमेटर लक्ष्मी जिसी, कोषाध्यक्ष कमला पौडेल सदस्य गंगा भुषाल लगायतको सहभागीतारहेको थियो ।
