
Gsb
Rsb
Ssb
Usb
Tgp
Bsn
Csb
Ksb
Ssb
Rks
Ksb
Nsb
Ksb
Ppu

Hl1
Usb
Tsb
Gsb
Ssb

Rgu
ptl
Nps
काठमाडौँ । पर्यटन व्यवसायसँग आवद्ध व्यवसायीहरुको तीन वटा संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेले अश्लिल र अराजक गतिविधि देखाएको भन्दै तत्काल जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन्।
त्यस्तै नेपाल पर्यटन व्यसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।
