
Unsku
Rgp1
Pes
sbs
Sgr
Djs
Ggp
cjs
Lnp
pku
Rgp
Pbu
Srbpu
Gfs

Ggd
Sbs
Bbbpu
Rgu
Ssm
Rgu
Gst
Bbu
Pvg
Tsm
Sls
Rsb
Vor
Ksm
nsb
Hal
Asm
Rgs
Wsp

Bml
sab
Abd
Rpp
Jmb
Syp
Gsb
Ptm
Mks
Pls
Jmb
Rmb
bbt
दाङ । सरकारले रगतको मूल्य बढाए पनि दाङ मुल्य यथावत राखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दानबाट प्राप्त हुनेरगत र रक्त तत्वको मूल्य बढाएको बताईरहँदा जिल्लामा साविककै मुल्यमा रगत उपलब्ध गराउँदै आएको रक्त संचार केन्द्र घोराहीले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटकबढाएको रगतको मूल्य प्रतियुनिट रगतको सेवा शुल्क८१० देखि अधिकतम १६४० सम्म कायम गर्न सकिनेबताएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५रुपैयाँ थियो ।
त्यस्तै बढेको मूल्यअनुसार सेवाग्राहीलाई रगत उपलब्ध गराउनराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्तसञ्चार केन्द्रहरुलाई समेत पठाइसकेको छ । यता,दाङमा भने साविककै मुख्य प्रतियुनिट एक हजारमा रगत उपलब्ध गराउँदै आएको रक्त संचार सेवा केन्द्रले जनाएको छ ।
स्वस्थ व्यक्तिले सेवा भावले विभिन्न रोग लागेर उपचार गराइरहेका बिरामीलाई चढाउन दान दिएको रगत बिरामीले पनि निःशुल्क पाउनुपर्छ भन्ने पहिलेदेखि नैआवाज उठिरहेको बेला सरकारले रगतको मूल्यबढाएको जनाएको छ ।
