
Rbs
Gisld
mbd
Pbu
Mbdvs
Ksm
gst
Sds
Anm
Gmk

Sbs
Pvg
Vor
Wsp
Rgu
Asm
Gst
Rgs
nsb
Ggd
Bbu
Ksm
Bbbpu
Ssm
Tsm
Rgu
Hal
Sls
Rsb

Gsb
bbt
Jmb
Abd
Syp
Rpp
Mks
Pls
Jmb
Bml
sab
Ptm
Rmb
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले फेरि अबैध क्रशिङको काम गरेर नदीमा बाध बाधेर मनपरी नदीजन्य दोहन गरेको छ ।
राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन।
लमही नगरपालिका ९ अमिलियामा रहेको जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले अबैधरुपमा क्रसिङको काम गर्दै नदीजन्य दोहनका लागि लगाएको बाँध हो ।
यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङमा नदी जन्य उत्खननमा अदालतबाट रोक्ने आदेश आए पछी दाङ प्रशासनले सबै ठाँउमा रोक्दै आएको र अदालतको आदेशलाई बेवास्ता गर्ने बालुवा प्रशोधन केन्द्रले गरेको नदीजन्य उत्खनन तत्काल बन्द गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।
