
Sgr
pku
Unsku
Rmb
Gfs
Sds
Rgp
Srbpu
Ggp
Pbu
Rgp1
cjs
Lnp
Pes
Rgp
Gis
Cps
Djs
sbs

Ssm
Rgs
Rsb
Sbs
Bbbpu
Rgu
Ggd
Rgu
Vor
Wsp
Pvg
Gst
Sls
Bbu
Hal
Ksm
Asm
nsb
Tsm

bbt
Abd
Mks
Rpp
Pls
Bml
Syp
Ptm
Jmb
sab
Rmb
Gsb
Jmb
दाङ। यस बर्ष दाङमा एक सय ६० हेक्टर क्षेत्रफलमा विभिन्न खाले बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालय दाङका अनुसार घोराही,तुलसीपुर, बंगलाचुली, बबई,शान्तिनगर र दंगिशरण पालिकाको विभिन्न स्थानका एक सय ६० हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको हो ।उक्त क्षेत्रमा वन जन्य विरुवा, फलफूल र जडिवुटी गरी ४ लाख विरुवा रोपने लक्ष्य लिएको डिभिजनल प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ । वन जन्य बिरुवा सवा दुईलाख,फलफुल जन्य ७५ हजार र जडिबुटीका एक लाख विरुवा रोपिएको छ ।
यसैविच वन कार्यालयले २० बढी स्थानमा करिब एक सय हेक्टर वगरमा बृक्षारोपण गरिएको छ । नदी तथा खोल किनारका बगरलाई वन बनाउने उदेश्यले विभिन्न खाले बिरुवाहरु रोपिएको डिभिजनल प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । वन कार्यालयले यस बर्ष टीमू्रका झण्डै एक लाख बिरुवा वितरण गरेको छ । त्यस्तै मालगेडी र डालचिनी व्यवसायीकरुपमा उत्पदान गर्ने उदेश्यले रोपण गरिएको वन कार्यालयको भनाई छ ।
