
Unsku
Ggp
Lnp
Srbpu
Sgr
sbs
pku
Pbu
Rgp1
Gfs
Pes
Djs
Rgp
cjs

Wsp
Bbu
Ssm
Rgu
Pvg
Ggd
Vor
Bbbpu
Rsb
Sls
Sbs
Ksm
Hal
Asm
Gst
Rgs
Rgu
nsb
Tsm

Abd
Pls
Ptm
Jmb
Syp
Rpp
Mks
sab
bbt
Jmb
Bml
Rmb
Gsb
दाङ । ब्लु क्रस भेटेनरी क्लिनिक बहुउदेश्यीय तालिम तथा परामर्श केन्द्र दाङको आयोजनामा पशुपालन व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । न्यु होप एग्रो विजनेस प्रा.लीको सहकार्यमा तालीम सम्पन्न भएको हो ।
परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।
डा. बेद बहादुर के.सी. र सुमन थापा प्रशिक्षक रहनुभएको पशुपालन व्यवस्थापन सम्बन्धी तालिममा ३० जना किसानहरुको सहभागिता रहेको डा. के.सी.ले जानकारी दिनुभएको छ ।
घोराहीमा भएको उक्त तालिममा किसानहरुलाई दाना पानी, रोग उपचार लगाएतका व्यवस्थापन पक्षहरुका बारेमा जानकारी गराईएको थियो । पशुपालन व्यवस्थापन तालिमको सहजिकरण इश्वर अर्यालले गर्नुभएको थियो ।
