
pku
Ggp
Rmb
Rgp
sbs
Rgp1
Lnp
Gis
Cps
Srbpu
Djs
Pes
Sds
Sgr
Pbu
cjs
Rgp
Unsku
Gfs

Bbu
Vor
Sbs
Wsp
Sls
nsb
Ssm
Tsm
Ksm
Pvg
Bbbpu
Ggd
Asm
Gst
Rgs
Rgu
Hal
Rgu
Rsb

Jmb
Syp
Rmb
Bml
Ptm
Rpp
sab
Abd
Gsb
Pls
Jmb
bbt
Mks
दाङ।देउखुरीको लमही नगरपालिका वडा नम्बर १ काैडिया सुन्डबरि खानेपानी तथा सरसफाइ सस्था लिकाे निर्माणधिन आयाेजनाकाे अहिले सम्म ९० प्रतिसत कार्य पूरा भएको छ।गएको ७५ सालमा निर्माणकार्य सुरु गरिएको उक्त योजना खासगरी नेपाल सरकारकाे १ धारा १ घर अन्तरगत ५ कराेडकाे लगानीमा साे कार्य सुरु भएको हाे।आउदो असाेज महिना भित्रमा घर घरमा धारा पुर्याउने लक्ष्य सहित अहिले निर्माणकार्यले तिब्रता पाइरहेकाे सो योजना बराहक्षेत्र सामुदायिक बनकाे कार्यालयको प्राङ्गणमामा पानी टंकी निर्माण कार्य जारि रहेकाे छ।कार्यालय परिसर भित्र बाल निर्माणकार्य संम्पन्न भएको छ भने अब टंकी निर्माण र पाइप जडान गर्ने कार्य अहिले जारि रहेकाे सस्थाका सचिब भाेजराज भुसालले जानकारी दिनु भएको छ।
लकडाउनले निर्माणकार्यमा बाधा उत्पन्न भएको भन्नुहुदै लकडाउन नभएको भएअझै चांढै निर्माण कार्य संम्पन्न हुने थियाे सचिब भुसालले भन्नू भयो।उक्त याेजनाले काैडिया,सुन्डबरि,फल्कापुर,कान्तिपुर, बन्कट्टा,बनकट्टि गाउँ पानी पुर्याउने भएको छ।३० हजार लिएर टंकीकाे क्षमता रहेकाे आयाेजना ले झन्डै २ हजार धारा पहिलो लटमा बितरण गरिने लक्ष्य लिएको छ।यस्तै वडा नम्बर ३ फल्कापुरमा पनि अर्को खानेपानी आयाेजनाकाे निर्माणकार्य जारि रहेकाे छ।उक्त आयाेजनाकाे अहिलेसम्म २५ प्रतिसत निर्माणकार्य संम्पन्न भएको सस्थाका अध्यक्ष प्रेम लाल चौधरीले जानकारी दिनु भएको भयो।हाल उक्त आयाेजना अर्काे बर्ष संम्पुर्ण निर्माणकार्य पूरा हुने जनाएको छ।लकडाउनले आयाेजनाकाे कार्यमा बाधा पुगेकाे छ।साे आयाेजना काैडियाकाे भन्दा सानाे हाे।
