
Lnp
Srbpu
Ggp
sbs
Pes
Djs
Gis
Gfs
Rgp
Cps
Sgr
Rgp1
Rmb
Pbu
Rgp
pku
Sds
cjs
Unsku

Sbs
Tsm
Asm
Ggd
Rgu
Pvg
Ksm
Rgu
Bbbpu
Hal
Ssm
Wsp
Rgs
Vor
Rsb
nsb
Gst
Bbu
Sls

Bml
Jmb
Ptm
Gsb
Rpp
Abd
Rmb
sab
Mks
bbt
Syp
Jmb
Pls
दाङ । देउखुरी राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले पहिलो चरणमा सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्वीन राखेको छ । चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक अाैपचारिक कार्यक्रमको अायोजना गरि सिसहनियाँमा ३० र पिपरीमा १० वटा गरि ४० वटा डस्वीन बजार क्षेत्रको मुख्य,मुख्य ठाउँ,स्वास्थ्य चाैकी,विद्यालय,प्रहरी विट,सार्वजनिक स्थलहरुमा राखेको छ ।चेम्बरले अाफ्नै लगानीमा ८५ वटा डस्वीन मध्ये पहिलो चरणमा २८ हजार बराबरको ४० वटा डस्वीन सार्वजनिक स्थानमा राखेको हो । बजार विस्तार सँगै फोहोर बढ्न थालेपछि चेम्बरले डस्वीन राख्ने र साप्ताहिक रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने चेम्बरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिनु भएको छ ।
चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकामा सरसफाई चुनाैतीको विषय बनेता पनि पछिल्लो समय गाउँपालिकाले अाफ्नो वडाको फोहोर अाफै व्यवस्थापन गर्नुपर्ने नीति लिएकोले यो अभियानलाई गाउँपालिकाबासीले सहयोग गर्न अनुरोध गर्दै यो अभियान सफल बनाउन चेम्बरको पहल प्रति धन्यवाद ज्ञापन गर्नु भएको हो । कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत र चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव चुमबहादुर बुढा मगरले गर्नु भएको थियो ।
