
Ggp
Rgp
sbs
Sgr
Djs
Gfs
Pbu
cjs
pku
Pes
Unsku
Rgp1
Lnp
Srbpu

Ksm
Rgu
Ggd
Tsm
Bbbpu
Asm
Rgu
Gst
Bbu
Rgs
Vor
Pvg
Sbs
nsb
Sls
Wsp
Rsb
Hal
Ssm

Pls
Ptm
Jmb
bbt
Mks
Rpp
Bml
Gsb
Jmb
Syp
Abd
Rmb
sab
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर २ दर्भान स्थित खड्गेश्वरी माध्यामिक विद्यालयमा एक दिने नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारको आर्थिक सहयोग तथा खड्गेश्वरी माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न भएको उक्त शिविरमा ४०० जना विद्यार्थीको आँखा चेकजाँच गरिएको थियो । उक्त चार सय जनाको आँखा चेकजाँच गर्दा १६ जना विद्यार्थीलाई दृष्टि दोषको समस्या भेटिएको नेत्र सहायक विमल घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै लमही आँखा अस्पतालले नि:शुल्क चस्माको व्यवस्था गरेको सो शिविर कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक सुन्दर भण्डारीले उद्घाटन गर्नु भएको थियो ।
