
pku
Unsku
Ggp
Srbpu
Pbu
Rgp
Sgr
Lnp

Pvg
Vor
Rgu
Hal
Ssm
Bbu
Asm
Ggd
Rgs
Bbbpu
Rgu
Gst
Ksm
nsb
Rsb
Tsm
Sbs
Sls
Wsp

Pls
Rpp
Syp
Mks
Gsb
Bml
Ptm
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाह नगरवासिको समर्थनका साथ नगरमा आज विजय र्याली गरेका छन् ।
कृष्णनगर नगरपालिकाको प्रतेक वडामा पुगने गरि विजय रैली गरिएको छ । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, लगायत नेपाली कांग्रेस पार्टी समर्थन तथा सुभचिन्तक हरूको साथ विजय र्याली निकालिएको हो ।
विजय रैली कृष्णनगरको गोलघरमा आएर सभामा परिणत भै यो जीत नगरका जनताको भएको, कृष्णनगर लाई अझै विकसित बनाइने, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत अन्य क्षेत्रमा अझै विकास हुने वक्ता हरूको जोड थियो ।
