
Ggp
Lnp
Pes
pku
Pbu
Gfs
Djs
Unsku
Rgp
cjs
Rgp1
Sgr
Srbpu
sbs

Rgu
Pvg
Sls
nsb
Rgu
Ksm
Ggd
Gst
Wsp
Asm
Bbbpu
Ssm
Rgs
Hal
Tsm
Sbs
Bbu
Vor
Rsb

Jmb
Syp
sab
Jmb
Mks
bbt
Gsb
Bml
Ptm
Pls
Rpp
Abd
Rmb
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको पीसीआर परीक्षणमा २९ जना र १ हजार ५९० जनाको एन्टीजेन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जना निको भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ४ हजार २५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको थियो ।अनलाइनखबर
