
Lks
ksb
Sgp
Rgp
Dbs
Pbu
Rgp
lnp
Rgp
Dus
Jns
Usb
Rgp
Ggp
Ggp
Asb
Lnp


बाँके । खजुरा गाउँपालिका-२ एल गाउँ बाट सुनजस्तो देखिने पेहेंलो पदार्थले बनेको विभिन्न गहना सहित बझाङ जयपृथ्वी नगरपालिका-१ पिमी बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ बाँके प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त कालो रङ्गको झोला भित्र सुन जस्तो देखीने पहिलो पदार्थले बनेको हार मंगल् सुत्र,बाला, फुलि,माला,गहना तौल ८०२ग्राम ७३मिलि ग्राम अन्दाजी मुल्री रु ६२लाख बराबरको गहना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
