Sidha Patra मंगलबार, बैशाख २०, २०७९

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले देउखुरीको राजपुर गाउँपालिकामा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना सम्बन्धि वडा स्तरीय स्वयंसेवक हरुका लागि अभिमुखिकरण कार्यक्रम सोमबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न गरेको छ ।

दुलैया उपशाखाका सभापति राजकुमार यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष अर्जुन जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका स्वयंसेवकहरुलाई स्थानीय समुदायमा माइकिङ,स्थानीय समुहहरुमा अन्तरक्रीया,खोप कभरेज सम्बन्धि तथ्यांक संकलन लगायतको विषय बस्तुमा रेडक्रस दाङ शाखाका कोभिड-फोकलप्रशन सुशील न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्दको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर-२ का वडा सचिव दुर्गा यादवले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । त्यस्तै उक्त कार्यक्रममा सामाजिक परिचालक लक्ष्मण निरौला,वडा नम्बर २ का वडा सदस्य शान्ता नेपाली लगायतको सहभागी रहेको कार्यक्रममा रेडक्रस कार्यक्रमका फिल्ड अधिकृत देवीप्रसाद प्याकुरेलले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]