
Ksb
Ppu
Bsn
Ksb
Rks
jsb
Tgp
Csb
Nsb
Ssb
Rsb
Ksb
Fmb
Usb
Ssb
Gsb

Gsb
Usb
Hl1
Ssb
Tsb

Nps
Rgu
ptl
गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी निवासी ४० वर्षका गोकर्ण थापा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घर नजिकै बिजुलिको पोलमा चढी बनाउने क्रममा थापालाई अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए । घाइते थापाको उपचारको गर्न भैरहवा लैजादै गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
