
Rgp
Cps
Rgp1
Unsku
Ggp
Rgp
Gis
Srbpu
pku
cjs
Lnp
Rmb
Gfs
Sgr
sbs
Djs
Pbu
Pes
Sds

Bbu
Hal
Tsm
Rgu
Bbbpu
Sbs
Rgs
Rsb
Pvg
Ksm
Asm
nsb
Rgu
Ssm
Wsp
Ggd
Sls
Gst
Vor

Gsb
Mks
Rmb
Rpp
Pls
sab
Bml
Jmb
bbt
Ptm
Jmb
Abd
Syp
प्युठान । दिनाङक १ मई २०२२ का दिन मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नैका पुर्व,पश्चिम,उत्तर दक्षिण ४ ओटै नगर समितिकाे सम्युक्त आयाेजनामा १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम सम्पन्न भएकाे छ ।
चेन्नै दक्षिण नगर सचिव उमानन्द चालीसेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य केशमान नेपाली,केन्द्रीय परिषद सदस्य लाेकेन्द्र पाैडेल,केन्द्रीय परिषद सदस्य बुद्धिराम पाैडेल र केन्द्रीय परिषद सदस्य गाेपाल वि.क.,चेन्नै पश्चिम महिला विभागबाट चन्द्रिका पाैडेलले अतिथि आशन ग्रहण गर्नुभएकाे उक्त कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदहरु प्रति माेन धारण गरिएकाे थियाे । भने आमन्त्रित जनमानलाई केन्द्रीय परिषद सदस्य गाेपाल वि.क.ले शब्दद्वारा स्वागत गर्नुका साथै रक्तिमकाे तर्फबाट उमानन्द चालीसे र डिल बहादुर जि.एमले उठ उठ भाेका बन्धी भन्ने अन्तर्राष्ट्रिय गितबाट स्वागत गर्नुभएकाे थियाे ।
त्यस्तै उक्त कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपालीले प्रमुख अतिथिको आसनबाट बाेल्दै भारत स्थित सम्पूर्ण नेपाली मजदुरहरुलाई कसैकाे भ्रममा नपरी मुल प्रवाहकाे झण्डामुनी गाेलबन्ध हुन आव्हान गर्नु भएकाे थियाे । अन्य शुभकामना दिनेहरुमा केन्द्रीय परिषद सदस्य लाेकेन्द्र पाैडेल,केन्द्रीय परिषद सदस्य बुद्विराम पाैडेल,पश्चिम नगर सह-सचिव नेत्रलाल शर्मा,पश्चिम नगर काेषाध्यक्ष एकदेव शर्मा,पश्चिम नगर सदस्यहरु खुमन प्रशाद भण्डारी,दुर्गा बहादुर रायमाझी,नर बहादुर थापा, चिन्तामणी शर्मा,डिल बहादुर जि.एम.,खुमन प्रशाद भण्डारी बाेम बहादुर के.सि.,दुर्गा परियार,जागेश्वर गाेराथाेकी,कुमार थापा,चेन्नै पश्चिम नगर महिला विभागबाट चन्द्रीका पाैडेल र चेन्नै दक्षिण त्रिमुडिबाक्कम टाेल समिति सचिव मिमलाल पाैडेलले शुभकामना मन्तव्य राख्नु भएकाे उक्त कार्यक्रमकाे सन्चालन चेन्नै पश्चिम नगर सचिव किशाेर शर्माले गर्नु भएकाे थियाे ।
