
Ggp
Rmb
Sds
Gis
Gfs
Cps
Sgr
pku
sbs
Lnp
Pes
Rgp1
Unsku
cjs
Djs
Rgp
Srbpu
Rgp
Pbu

Rgs
nsb
Ssm
Tsm
Pvg
Asm
Rgu
Rsb
Gst
Hal
Wsp
Bbu
Rgu
Bbbpu
Sbs
Ksm
Vor
Sls
Ggd

Jmb
Syp
Abd
Jmb
Ptm
sab
Rmb
Pls
Mks
Bml
Rpp
bbt
Gsb
सल्यान । नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टी भित्रका जिम्मेवार नेताहरुलाई एक विज्ञप्ति सहित कार्वाही गरेको छ ।
विज्ञप्ति अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिका भित्र विभिन्न जिम्मेवारी रहि काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै आजको मिति देखि पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ ।
कार्वाही पर्नेहरुमा चन्द्र प्रकाश वली नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं. ६ वडा कमिटी सचिव,सेर बहादुर वली नगर कमिटी सल्लाहकार सदस्य बागचौर नगरपालिका वडा नं. ९, टेक बहादुर वली टोल समिति सदस्य बागचौर नगरपालिका वडा नं. ९, चित्र बहादुर डाँगी क्षेत्री पार्टी सदस्य बागचौर नगरपालिका वडा नं. २, कृष्ण कुमार खड्का नगर कमिटी सदस्य बागचौर नगरपालिका वडा नं. १०, नेत्रलाल अधिकारी वडा समिति सदस्य बागचौर १० र बागचौर नगरपालिका वडा नं. १० कै पार्टी सदस्य रुपी कुमारी घर्ती रहेका छन ।
जनसहारा
