
Lsbus
Gsl
Rsbus
Bksbus5
Gsbus
bpmhl
Nssbus7
dsbus
Ssbus
gms
Ssbus
Jsbus
Ksbus
Ksbus
Bsbus
Pbu
Ksbus
Ssbus
Csbus

Tsm
Vor
Sls
Bbu
Rgs
Ksm
Rgu
Asm
Hal
Pvg
Rsb
Gst
Ssm
Ggd
Wsp
Rgu
Bbbpu
nsb
Sbs

Jmb
Ptm
bbt
Syp
sab
Rpp
Bml
Mks
Gsb
Jmb
Abd
Pls
Rmb
गत बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री मिर्गौला प्रयारोपणको दस दिनपछि शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन् ।ओलीको पूर्णस्वास्थ्य लाभ भएपछि आज साँझ डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा संग्रौला यस अघि नै डिस्चार्ज हुनुभएको छ । मिर्गौला प्रयारोपणका लागि ओलीलाई १९ फागुनमा शिक्षण अस्पतालमा भर्ना गरीएको थियो भने २१ फागुनमा शल्यक्रिया सम्पन्न भएको थियो । यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।
