
Pbu
pku
Rgp1
Sgr
Srbpu
Unsku
Rgp
Ggp
Lnp

Ggd
Ssm
Sls
Tsm
Wsp
Rsb
Vor
Rgu
Asm
Bbbpu
Hal
Gst
Rgu
Pvg
Sbs
nsb
Rgs
Ksm
Bbu

Rpp
Jmb
Mks
Abd
sab
Pls
Gsb
bbt
Jmb
Rmb
Syp
Ptm
Bml
दाङ । दाङमा आज पहिलो दिनको एसइई परीक्षा सान्तपूर्वक रुपमा सम्पन्न भएको छ । यस वर्ष जिल्लाबाट १३ हजार १ सय ५२ परिक्षार्थी परीक्षामा सहभागी हुने भनिए पनि नियमित तर्फबाट दुई सय २८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
जसमा छात्रा एक सय १५ र छात्र एक सय १३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिनुुभएको छ ।
यसैगरी गे्रड वृद्धितफ २५ जना छात्रा र १६ जना छात्र गरेर ४१ जना विद्यार्थी अनुपस्थित भएको उहाँको भनाई रहेको छ । कोरोना संक्रमणका कारण दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यसवर्ष भने भौतिक रुपमै आजबाट सुरु भएको हो ।
यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिएका छन् ।
एसईई परीक्षाका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जनाईएको छ ।
