
cjs
Sgr
Unsku
Sds
Rmb
Srbpu
Lnp
Rgp1
Cps
sbs
Gis
Djs
Gfs
Pbu
Rgp
Ggp
Pes
pku
Rgp

Hal
Rsb
Vor
Ksm
Tsm
Bbu
Ssm
Sls
Rgu
Pvg
nsb
Ggd
Rgu
Sbs
Gst
Rgs
Wsp
Asm
Bbbpu

Gsb
Pls
Jmb
Syp
Rmb
sab
Abd
bbt
Rpp
Ptm
Bml
Jmb
Mks
लमही । सफा र स्वच्छ पानिको प्रयोगले मात्र मानिस निरोगि र स्वस्थ्य हुन सक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागि बक्ताहरुले जोड दिनुभएको छ ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा खानेपानि उपभोक्ता हरुका लागी आज लमही नगरपालिका वडा नम्बर ६को खैरिमा आयोजीत खानेपानि सुरक्षा तथा स्वस्थ्यता सम्बन्धि सचेतना मुलक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लमही खानेपानिका सल्लाहकार जोगराज चौधरीले सफा पानी खाने र सरसफाईमा बढि ध्यान दिन सके कोरोना भाईरसको माहामारिलाई जित्न सकिने बताउनुभयो । सरकारले लागु गरेको लकडाउनको पालना गर्ने आफ्नो ब्कतीगत स्वास्थ्य र सरसफाईमा जोड दिनुका साथै घर वरिपरिको बारताबरण सफा राख्न सके कोरोनाको महामारिबाट मुक्त हुन सकिने बताउनुभयो । कार्यक्रmममा लमही खानेपानिका उपाध्यक्ष लिला शाहले खानेपानिको सुरक्षा पानि चुहावट राक्ने उपाय र खेर जाने पानिको उचित प्रयोगका साथै प्रत्यत्यकले आफ्नो ब्यक्तीगत , घरायसि र घरवरिपरिको बाताबरण सफा राख्ने लगाएतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
सो अबसरमा बोलने अन्य उपभोक्ताहरुले स्थानिय सरकारले बिपन्न समुदायका नागरिकहरुलाई खानेपानिको ब्यबस्था गर्न आबश्यक रहेको बताउनुभएको थियो । लमही खानेपानिका सदस्य सिता शाहीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा उपभोक्ताको तर्फबाट प्रेम चौधरी, प्रकाश चौधरीले बोल्नुभएको थियो । लमही खानेपानिका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सचालन लमही खानेपानिका सदस्य श्यामकला पोख्रेलले गर्नुभएको थियो ।
