Sidha Patra मंगलबार, फाल्गुण ०३, २०७८

संचारकर्मी तथा निर्देशक बिकल प्रधानको छायांकन,सम्पादन र निर्देशन रहेको मायाँ गर्ने प्रेमिल जोडीहरुकोलागी भ्यालेन्टाइन स्पेशल गीत ‘मायाँ बस्यो कि कतै ?’ बोलको म्युजिक भिडियो नयाँ नयाँ न्युज नेपाल को युट्युब च्यानलबाट रिलिज भएकोछ ।

फोटो फिरिम , रुमाल चिनो छ जस्ता हिट गीतका लेखक संगीतकार तथा संचारकर्मी शिशिर भण्डारीको शब्द संगीत, नव गायक आयुष्मान चापागाई र सुजता पाण्डेको आवाज रहेको ‘माया बस्यो कि कतै ‘ बोलको गीतमा नव मोडल नितिसा शर्मा र शिशिर भण्डारीको र अभिनय रहेको छ ।

शिशिर भण्डारी इन्टरटेन्मेन्ट को प्रस्तुती रहेको म्युजिक भिडियोमा साङ्गेतिक प्रेम कथालाई निर्देशक श्रेष्ठले गज्जब ले प्रस्तुत गरेकाछन । एकतर्फी माया अनी काल्पनिक रोमान्सको प्याकेज जस्तै बनेको छ रिलिज गीत माया बस्यो कि कतै । एक अर्कालाई माया गर्ने प्रेमिल जोडी टाढा टाढा भएर बस्नु अनी आफु भन्दा टाढा भएकी प्रेमिकाको १० बर्षपछी हुने आगमनको प्रतिक्षा अनी पुरानै ठाउमा भेट्ने आशाका साथ अन्त्य भएको भिडियोले यस गीतको भाग -२ ल्याउने प्रस्ट देखिएकोछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]