
Unsku
Sgr
Ggp
cjs
Rgp
Gfs
Pes
Pbu
Srbpu
Rgp1
sbs
pku
Lnp
Djs

Vor
Rgu
Rgu
Ggd
Ssm
Pvg
Tsm
Bbbpu
Ksm
Gst
Wsp
Rsb
Sbs
Asm
Sls
nsb
Hal
Bbu
Rgs

Mks
Gsb
Ptm
Abd
Bml
bbt
Jmb
Syp
Jmb
sab
Pls
Rmb
Rpp
दाङ । आज २७ औं जनयुद्ध दिवसकाे अबसर पारेर लमहीमा ३५ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी लमही नगर कमिटीकाे आयाेजनामा रक्तदान कार्यक्रम लमहीमा संम्पन्न भएको हाे । लमही रक्तसंचार केन्द्रमा आज आइतबार भएको रक्तदान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता गरि ३५ जना महिला र पुरुषले रक्तदान गरेको पार्टीका जिल्ला सदस्य तथा लमही नगर अध्यक्ष अमर कुँवरले जानकारी दिनु भएको छ । यस्तै गयराति लमहीकाे गाेलघर अगाडि दिप प्रज्वलन पनि गरिएको थियाे ।
