
Pbu
Rgp1
pku
cjs
Srbpu
Djs
Lnp
Pes
Rgp
Gfs
Ggp
sbs
Unsku
Sgr

Bbbpu
Ssm
Wsp
Tsm
Gst
Rsb
Sls
Bbu
Vor
nsb
Sbs
Ksm
Rgu
Ggd
Rgs
Asm
Hal
Rgu
Pvg

Jmb
Rmb
Jmb
bbt
Bml
Gsb
Abd
Rpp
Ptm
Syp
Pls
Mks
sab
दाङ । दाङमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर र ३० जनाकोे एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा घोराही, राप्ती र दंगिशरणमा २÷२, तुलससीपुर र गढवाका र जिल्ला बाहिरका १÷१ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका ३९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १८ जना, राप्तीका १०, तुलसीपुर ७, दंगीशरणका शान्तीनगर र गढवाका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ७३ रहेको छ । त्यसमध्य घरमा ६७ जना, सामान्य उपचारमा र आईसियूमा ३÷३ जना रहेका केन्द्रले जनाएको छ ।
