
Ggp
Sgr
Rgp
Rgp1
Lnp
Djs
Gfs
sbs
Unsku
Pbu
Pes
pku
cjs
Srbpu

nsb
Ssm
Rgs
Pvg
Wsp
Gst
Ksm
Sls
Bbu
Asm
Tsm
Rgu
Bbbpu
Ggd
Hal
Sbs
Rgu
Vor
Rsb

Bml
Gsb
Mks
sab
Rmb
Pls
bbt
Syp
Abd
Ptm
Jmb
Rpp
Jmb
दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाकोे एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १÷१ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका ९ जना, तुलसीपुर र दंगीशरणका ४÷४ जना, राजपुर र जिल्ला बाहिरका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १०२ रहेको छ । त्यसमध्य घरमा ९७ जना, सामान्य उपचारमा र आईसियूमा ३÷३ जना रहेका केन्द्रले जनाएको छ ।
यसैविच आज दाङमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६० पुरुष रहेको केन्द्रले जनाएको छ । उनीलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ती पुरुषको आज विहान ७ः४० को समयमा मृत्यु भएको केन्द्रले जनाएको हो । यस्तै दाङमा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।
