
pku
Pes
Sgr
Rgp1
Djs
sbs
Unsku
Lnp
Pbu
Gfs
Srbpu
cjs
Ggp
Rgp

Rgs
nsb
Vor
Wsp
Ggd
Bbu
Pvg
Bbbpu
Rsb
Sbs
Tsm
Gst
Hal
Sls
Ssm
Rgu
Ksm
Rgu
Asm

Ptm
Mks
Jmb
Gsb
Abd
bbt
Rmb
Rpp
Jmb
Bml
Syp
sab
Pls
दाङ । दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३० जनाको एन्टिजेन परिक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा गढवाका ३ जना, घोराही २ जना र तुलसीपुरका एक जना रहेका छन् । त्यस्तै वितेका २४ घण्टामा दाङका ४६ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १५ जना, तुलसीपुरका १० जना, राप्तीका ७ जना, दंगीशरणका ४ जना, गढवा, लमही र अन्य जिल्लाका ३÷३ जना, बंगलाचुली, राजपुरका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।
आज थपिएका ६ जना सहित जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ । त्यसमध्य घरमा २ सय ८ जना, सामान्य उपचारमा ४ जना र आईसियूमा ३ जना रहेका केन्द्रले जनाएको छ ।
